
सनतकुमार वस्ती,
प्राेफेसर, डा. (पीएच् डी)
संस्कृत, नेपाली, हिन्दी ~ उर्दू साहित्यमा रुचि।
कविता, गीत, गजल रचना ।
कृति :
१ वाह! गजल ( गजलकाे सैद्धान्तिक किताब)
२ कविशिराेमणि रचनावली ( ५ भागमा ) सम्पादन,
३ लेखन, अध्ययन, अध्यापन,
४ महफिल – ए- काव्यउपासना ( कार्यक्रम सञ्चालक)